
नयाँ शैक्षिक सत्रको पठनपाठन जेठबाट थाल्ने सरकारको निर्णय
काठमाडौं , फागुन ४ । सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट शुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट शुरु

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं , फागुन ४- बलात्कारको आरोप लागेका जुम्लाका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी

एमसीसी सम्झौता नेपालको स्वाधीनता र स्वाभिमान विरोधी छ, पास गर्न हुँदैन : नेता रावल
काठमाडौं, फागुन ४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताएका छन् । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि

कोरोनाबाट थप तीनको मृत्यु, ६३९ संक्रमित थपिए
काठमाडौं , फागुन ४ ।नेपालमा थप ६३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४५४ र एन्टीजेन परिक्षणबाट १८५ गरि कुल ६३९ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं, फागुन ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो

एमसीसी विवाद : काँग्रेसको यस्तो छ आधिकारिक धारणा
काठमाडौं, फागुन ४ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात

एमसीसीको विरोधमा प्रदर्शन गर्ने अनेरास्ववियूका ४२ जना पक्राउ
काठमाडौं , फागुन ४ । एमसीसीको विरोध प्रदर्शन गर्ने नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट ?
काठमाडौं, फागुन ४ । इमर्जिङ नेपालको आइपीओ बाँडफाँट आज भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ५१ हजार ६७० जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ५१ हजार ६६२

नेप्सेमा आज दोहोरो अंकको गिरावट
ठमाडौं, फागुन ४ । हिजो मङ्गलवार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बुधवार भने झन्डै २० अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ८४ अङ्कले घटेर दुई

ए डिभिजन फुटबलको उपाधि मच्छिन्द्रले जित्यो
काठमाडौं, फागुन ४ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज बुधवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको

जेसुकै होस् ६ गते एमसीसी टेबल गरेरै छाड्छु, अब म ब्याक हुन्नँ : प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन ४ । यति बेला एमसीसी सम्झौताविरुद्ध देशभर प्रदर्शन भइरहेको छ । आज मात्रै काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौताको भएको थियो । यो

माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ- योगेश भट्टराई
काठमाडौं, फागुन ४ । नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको






