Jagaran News

माग सम्बोधन नगरी संसद बैठक चल्न दिँदैनौँ- योगेश भट्टराई

काठमाडौं, फागुन ४ ।  नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको

एमसीसीमा सहमति जुटाएर फागुन ६ गते टेबुल गर्छौं : कानुनमन्त्री बडु

काठमाडौं , फागुन ४ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गने बताएका छन् । बुधबार

संसद बैठक शुक्रबारसम्म स्थगित, अर्को वैठकमा एमसीसी टेवल हुने सम्भावना

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला

संसद् बैठक सुरु, एमालेको नाराबाजी

काठमाडौं , फागुन ४ ।  प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु

तत्काल कार्यव्यवस्था समितिले एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने

काठमाडौं, फागुन ४ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई

एमसीसी सम्झौताविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं, फागुन ४ । एमसीसी सम्झौताविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको

एमसीसीको विरोधमा उत्रिएका देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ

काठमाडौं, फागुन ४ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा उत्रिएका ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र

देउवा- प्रचण्ड भेटवार्ता : एमसीसी आज संसदमा टेबल नगर्ने

काठमाडौं , फागुन ४ । अमेरिकी सहयोग परियोजना एमसीसी आज ( बुधबार) को प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट आज , २३ लाख भन्दा धेरैको हात रित्तो हुने

काठमाडौं, फागुन ४ । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार)  ३ः३० बजे बाँडफाँट हुन लागेको हो

राष्ट्र उत्थान लघुवित्तको आइपीओ आजदेखि खुल्यो,कति कित्ता दिने आवेदन ?

काठमाडौं, फागुन ४ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारणका लागि आज (फागुन ४ गते बुधबार)

नेपाल बन्द: बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले बढाए सुरक्षा सतर्कता, ६ राजनीतिक दल सडकमा

काठमाडौं, फागुन ४ । विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो

एमसीसीको बिरोधमा आज नेपाल बन्द : काठमाडौं उपत्यकाबाट २३ जना पक्राउ

काठमाडौँ , फागुन ४ ।  एमसीसी सम्झौताको बिरोधमा ६ राजनीतिक दलले आज (बुधबार) का लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बिहानै २३ जना पक्राउ परेका छन् । सरकारले