Jagaran News

एमसीसीको विरोधमा छौं, आवश्यक परे सडक जल्छ- झलनाथ खनाल

काठमाडौं, फागुन १२ ।  नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीका विषयमा पार्टीमा विवाद नभएको बताएका छन् । संसद् भवनमा मिडियासँग कुरा गर्दै नेता खनालले एमसीसीका विषयमा

करिब ५९ अंकले घट्यो नेप्से

काठमाडौं, फागुन १२ ।  साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स १०.३६ अंक, फ्लोट इण्डेक्स ४.०१ अंक र

संसद बैठक रोकेर संसद भवनभित्रै वार्तामा बसे देउवा र ओली

काठमाडौं, फागुन १२-  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले वार्ता भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद

रुसको आक्रमणमा परी युक्रेनमा सातको मृत्यु, १९ जना बेपत्ता

काठमाडौं , फागुन १२ । रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता भएका छन् । युक्रेनको

एमसीसी सकस : प्रतिनिधिसभा बैठक स्थगित, भोलि फेरि बस्ने

काठमाडौं , फागुन १२। प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा भोलि दिउँसो १ बजेसम्मका लागि बैठक

रुसी सेनाको पाँच विमान खसालेको युक्रेनको दाबी

काठमाडौं, फागुन १२ । युक्रेनले रुसी सेनाको पाँच विमान खसालेको दाबी गरेको छ । युक्रेनको सेनाका शीर्ष अधिकारीले पाँच विमानसहित एक हेलिकोप्टर पनि खसालेको दाबी गरेका हुन् । बिहीबार रुसले

माओवादीले केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं, फागुन १२ ।  सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका

मानवअधिकार आयोगले भन्यो- ‘विरोध प्रदर्शनलाई संयमित बनाउनू’

काठमाडौं, फागुन १२ ।  राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा

प्रधानमन्त्री देउवा–दाहाल वार्ता, जुटेन एमसीसीमा सहमति

काठमाडौँ , फाल्गुन १२  – एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्विकार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले मान्न नसकिने बताएका

सरकारमै बसेर हिंसात्मक आन्दोलन गरे प्रहरी चुप बस्दैन: गृहमन्त्री 

  काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । उनले आज (बिहीबार) सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन

बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, फागुन १२ ।  अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन शुरु भएको हो । बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको

हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवनको सुरक्षामा कडाई

काठमाडौं, फागुन १२ ।  एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ ।​ संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा