Jagaran News

के सभामुख हटाउन कांग्रेस तयार भएको हो ?

काठमाडौं , फागुन १३ ।   सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको भूमिका

माओवादीको निर्णय : एमसीसीको विपक्षमा मतदान, आवश्यक परे सरकार छाड्ने

काठमाडौं, फागुन १३ ।   सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान अध्यक्ष पुष्पकमल

प्रतिनिधि सभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ । हिजो (बिहीबार) बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । त्यसपछि प्रतिनिधि सभाको

कस्तो रहला आजको मौसम ?

काठमाडौं , फागुन १३ ।   अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार) बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश-१ मा आंशिकदेखि सामान्य

संसद बैठकअघि आज पनि कांग्रेस र एमालेबीच वार्ता, जुट्ला सहमति ?

काठमाडौं, फागुन १३ ।   अमेरिकी सहायता सम्झौता अनुमोदनको कोशिसमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि

राजनीतिमा नयाँ ट्वीस्ट – देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्डको प्रवेश

काठमाडों, फागुन १२ ।  नेकपा ( एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष

गठबन्धन धरापमा परिसक्यो, अब यहाँ भन्दा अगाडि जान सक्दैन : गगन थापा

काठमाडौं , फागुन १२  । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेकाले अब अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस- प्रमुख

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ३१८ संक्रमित थपिए

काठमाडौँ , फागुन १२ । नेपालमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५१ र एन्टीजेन परिक्षणबाट १६७ गरि कुल ३१८

प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो, के- के भयो कुराकानी ?

काठमाडौं, फागुन १२ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य

एमसीसीको विपक्षमा मतदान र सरकारमै रहिरहने प्रचण्डको प्रस्ताव !

काठमाडौं , फागुन १२ ।   सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् । बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी

युक्रेनमा रहेका नेपाली सकुशल छन्ः एनआरएनए

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा

राष्ट्र उत्थान लघुवित्तको शेयर बाँडफाँड,कसरी हेर्ने नतिजा ?

काठमाडौं, फागुन १२ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ७९ हजार ४५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका