
सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष : सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँच वटा बाछा पनि पायो
काठमाडौं, फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन् । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई

पुँजीगत खर्च गर्न सरकार असक्षम, सात महिनामा यस्तो छ मुलुकको आर्थिक अवस्था
काठमाडौं, फागुन २७ । चालू आर्थिक वर्षको सात महिनामा मुलुकको भुक्तानी अवस्था करिब साढे २ खर्ब रुपैयाँ घाटामा गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि माघसम्ममा भुक्तानी

यी हुन् फागुन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु , के के छन् ?
काठमाडौं, फागुन २७ । सरकारले मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले गरेका निर्णयहरु सर्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सरकारले गरेका

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने
काठमाडौं । प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसद्मा आइतबारदेखि छलफल अघि बढ्ने भएको छ । फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय

हिमालयन बैंकको मोबाईल बैकिङ्गमा अब नेपालपे क्यूआर उपलब्ध
काठमाडौं, फागुन २७ । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैकिङ्ग ९एचआई( एमबी) मा एकिकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तर आवद्धता कायम गरेको छ । अब बैंकका ग्राहकहरुले एचआई(एमबी को प्रयोग

बिजुलीको तारबाट बिजुली नै आउँछ, कुनै देशको सेना आउँदैन : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले एमसीसी

साउदी अरबका विदेश मन्त्री फागुन ३० मा नेपाल आउँदै
काठमाडौं, फागुन २७ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल सउद नेपाल भ्रमणमा आउने भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदीका विदेशमन्त्री अल

त्रिभुवन विमानस्थलबाट ३ लाख भारतीय रुपैयाँसहित २ विदेशी महिला पक्राउ
काठमाडौं, फागुन २७ । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रतिबन्धित भारतीय रुपैयाँसहित थाई महिलाद्वय ३२ वर्षीया वानविशा जनताशन र

स्थानीय तह निर्वाचन : ७९ दल दर्ता, एक दलको दर्ता अस्वीकार
काठमाडौं, फागुन २७ । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार ८० दलले दर्ताका लागि निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका हुन्। आयोगका प्रवक्ता

एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं, फागुन २७ । । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक

देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीको हातमा : प्रचण्ड
काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी हातमा रहेको दावी गरेका छन् । देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ फागुन २७ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव न्यून छ ।बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित






