Jagaran News

युद्धग्रस्त युक्रेनबाट चार नेपाली आइपुगे काठमाडौं, देउवाले दिए मोदीलाई धन्यवाद

काठमाडौं । रुसी आक्रमण खेपिरहेको युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनीहरूलाई भारतीय नागरिकसँगै भारत सरकारले

प्रचण्ड भन्छन्- गठबन्धनकैबीच चुनावी तालमेल हुन्छ

काठमाडौं, फागुन २८ । । सत्ता साझेदार नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्वाचनमा होमिएको बताएका छन् । नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

बजार अनुगमन नाम मात्रैको, मूल्यवृद्धि ६ प्रतिशत नजिक

काठमाडौं, फागुन २८ । सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ

चितवनमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ , फागुन २८ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश

फोहर विसर्जनमा नुवाकोटवासीको अवरोध कायमै, सरकारी समिति गठनमा असहमति

काठमाडौँ , फागुन २८ । उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको

राप्रपाले स्थानीय तहमा हुने भ्रष्टाचारलाई चुनावी मुद्दा बनाउँछ: अध्यक्ष लिङ्देन

काठमाडौँ , फागुन २७ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

पल शाहका म्‍यानेजर जोशी तनहुँबाट पक्राउ, दिए यस्तो वयान

काठमाडौं , फागुन २७ । अहिले नेपाली चलचित्रका नायक पल शाह हिरासतमा रहेका छन् ।जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहको अनुसन्धान प्रक्रिया जारी नै रहेको छ । यसैबीच यता यस

कोका- कोलाविरुद्ध राजस्व छलीमा ७ अर्ब ४३ करोडको मुद्दा दायर

काठमाडौं, फागुन २७ ।  राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।   विभागले नेपालमा कोका–कोला उत्पादन गर्ने बोटलर्स

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य

काठमाडौं, फागुन २७ ।  सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्युआरबीच सहकार्य भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गमा नेपालपे क्युआर समायोजन गरेको हो । सजिलो ई–बैंकिङ्ग

एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायता भन्दा पारदर्शी र खुकुलो : मन्त्री कार्की

काठमाडौं , फागुन २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरू अन्य वैदेशिक सहायताका शर्तभन्दा पारदर्शी र खुकुलो रहेको बताएका छन् । काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले

  थप ७७ जनामा कोरोना संक्रमण पुष्टि ,   १ जनाको मृत्यु

काठमाडौँ, फागुन   २७  । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा

सर्वदलीय बैठक: उम्मेदवारले चुनावमा ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग

काठमाडौं, फागुन २७ ।  साना दलहरूले आफ्नो दलको चिन्ह मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा दलहरूले आपत्ति जनाएका हुन् ।