Jagaran News

गृह मन्त्रालयले भन्यो-यस्ता १७ तरिकाले ठगी गर्ने क्रम बढेको छ, सतर्क रहनू

काठमाडौं फागुन २७ । सरकारले पछिल्लो समय अवसर र लाभ दिने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी

१७ राजनीतिक दललाई निर्वाचन आयोगले बोलायो,यी हुन् दर्ता भएका दलहरु

काठमाडौं , फागुन २७ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्नका लागि राजनीतिक दललाई बोलाएको छ । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी

पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत

काठमाडौं, फागुन २६ । हाल भारतका पाँच राज्य उत्तरप्रदेश, पन्जाब, उत्तराखण्ड, मनिपुर र गोवामा विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय समयानुसार बिहीबार बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो

सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटल बीच समझदारी

काठमाडौं, फागुन २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स समझदारी भएको छ । बैंकको कार्डबाहकहरूलाई १०% छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा

हरियो चुनाव चिह्नबारे आयोगले दियो यस्तो प्रष्टीकरण

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको प्रष्टीकरण दिएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना

जापानले नेपाललाई दियो दुई अर्ब सात करोड अनुदान

काठमाडौं , फागुन २६ । जापानले नेपाललाई  दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ ।विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापानले उक्त रकम दिएको हो ।

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ- माधव नेपाल

काठमाडौं, फागुन २६ ।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु

काठमाडौं, फागुन २६ ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती

थप १ सय १२ जनामा कोरोना पुष्टि, मुत्यु शुन्य

काठमाडौं , फागुन २६ । नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा

काठमाडौं महानगरपालिकाको मेयर बन्ने राजेश हमालको चाहना !

काठमाडौं, फागुन २६ ।  अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने चाहना व्यक्त गरेका छन् । आफ्नै युट्युब च्यानलबाट प्रसारण हुन लागेको ‘अ डे आउट विथ राजेश हमाल’ कार्यक्रमको सार्वजनिक

शेयर बजारमा आज हरियालीः ५२ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौं, फागुन २६ । केही दिनयता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको छ । सेयरबजारमा आज हरियाली छाएको छ। आज शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २१

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेशको तयारीमा, ओलीसँग भेटवार्ता

काठमाडौं,फागुन २६ ।  अभिनेत्री करिश्मा मानन्धरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार