
क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले पाए चर्चित नोवेल ‘लू’ को कपिराइट
काठमाडौं, फागुन २६ । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सका कार्यकारी निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को कपिराइट हस्तान्तरण भएको छ । चलचित्र

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता
काठमाडौं, फागुन २६ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्स बीच आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिंग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संखुवासभा बस दुर्घटना: ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना
काठमाडौं , फागुन २६ । संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार

आयल निगमको कार्यकारी निर्देशकमा थानी, भट्ट र सिटाैलाको नाम सिफारिस
काठमाडौं, फागुन २६ । नेपाल आयाल निगमको कार्यकारी निर्देशक छनोट समितिले निगमको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले गठन गरेको

स्थानीय चुनावमा एक लाख म्यादी भर्ना हुने, यस्तो छ सेवा सुविधा
काठमाडौं, फागुन २६ । वैशाखमा ३० हुन लागेको स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले बजेट दिने निर्णय गरेको छ । एकै

एमसीसी अनुदान रकमले देश विकास र रोजगारी बढाउँछ : प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास गर्ने र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नव निर्वाचित पदाधिकारीलाई

संखुवासभा बस दुर्घटना : १४ जनाको गयो ज्यान, १० मृतक र पाँच घाइतेको खुल्यो पहिचान
काठमाडौं, फागुन २६ । संखुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान

काठमाडौं-दिल्ली रुटमा अब दैनिक दुई उडान !
काठमाडौं , फागुन २५ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल

ओलीलाई कांग्रेसको जवाफ– हरियो रङमा आपत्ति भयो भने त सारा वनजंगल फाँड्नुपर्ने हुन्छ !
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरियो रङमा आपत्ति जनाएकोप्रति आश्चार्य प्रकट गरेको छ । निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राख्न

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : ओली
काठमाडौं, फागुन २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक

कोरोना अपडेट – थप २२४ जनामा सङ्क्रमण पुष्टि, मुत्यु कति ?
काठमाडौं, फागुन २५ । पछिल्लो दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ । दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दिनमा भने बढेको देखिएको हो । स्वास्थ्य तथा

बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन
काठमाडौं, फागुन २५ । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।






