
एमसीसीलाई लिएर धेरैले भ्रम छरे, यो नेपालकै हितमा छ- प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेकाले कांग्रेसले यसअघि प्रतिपक्षमा रहँदासमेत अमेरिकी सहयोग परियोजना मिलेनेयिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को वकालत गरेको बताएका छन् । काठमाडौँ क्षेत्र

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो
काठमाडौं, फागुन २५ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ

ओली अझै गठबन्धन तोड्ने षडयन्त्रमा छन् : माधव नेपाल
काठमाडौं, फागुन २५ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै
काठमाडौं, फागुन २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय

उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत !
काठमाडौं, फागुन २५ । युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ । मन्त्री खड्काले सोमबार

चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउँदै
काठमाडौं, फागुन २५ । चीनका विदेशमन्त्री वाङ यहि चैत दोस्रो साता दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले

रात्रिकालिन यात्रुको सहजताका लागि नयाँ बसपार्कभित्र होटल तथा लज !
काठमाडौं, फागुन २४ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ । नयाँ बसपार्क सञ्चालन

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित
काठमाडौं, फागुन २४ । श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ । नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी

एमसीसी स्वीकार्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू हुँदैन : मन्त्री झाँक्री
काठमाडौं, फागुन २४ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहायता परियोजना एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन् । मन्त्री झाँक्रीले अरू धेरै देशले यो सम्झौता

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौँः प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । एक सय बाहौंअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न- मतदाता पत्रको रङ किन हरियो राख्ने ?
काठमाडौं, फागुन २४ । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट

निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड
काठमाडौं, फागुन २४ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब






