मन्त्रिपरिषदको बैठक बस्दै, केही महत्वपूर्ण निर्णय गर्ने अनुमान

काठमाडौं , चैत ३० । मन्त्रिपरिषदको बैठक बस्दै छ ।

बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमित अन्तर्गत हो ।

स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्