
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि , ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची
काठमाडौ ,२८ मंसिर। संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । प्रमुख बिपक्षी एमालेले सभामुख अग्नी

आधाभन्दा धेरै मतगणना सकियो, कोइरालाभन्दा देउवा २८५ मतले अगाडी
काठमाडौँ , मंसिर २८ । -कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् । राष्ट्रियसभा गृहमा भइरहको

कांग्रेस महाधिवेशन : राति ९ बजेसम्मलाई थपियो मतदानको समय
काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांग्रेस निर्वाचन समितिका अनुुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न

संसद बैठक भोलि बस्दै, सम्भावित कार्यसूचीमा परेन ‘एमसीसी’
काठमाडौं, मंसिर २७ । प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश हुँदैछन् । कार्यसूचीअनुसार सभामुखले

कांग्रेस महाधिवेशन (अपडेट) : अहिलेसम्म दुई हजार मत खस्यो
काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यु.आर.कोड
काठमाडौं, २७ मंसिर । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायिहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज

विवेकशील साझा पार्टीले भन्यो– पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति अल्पज्ञानको उपज र खेदजनक
काठमाडौं, मंसिर २७ । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको प्रतिक्रिया दिएको छ। उक्त पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत

प्रधानसेनापति र बेलायतका राजदूतबीच भेटघाट
काठमाडौँ , मंसिर २७ । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोल केथरिन पोलिटबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय

थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु , निको कति भए ?
काठमाडौं , मंसिर २७ । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८

एमसीसीको कार्यालय घेराउ, सिपी गजुरेलले भने- जनताको टाउकोमाथि तेस्र्याइएको तरबार बिरुद्ध एक हौं
काठमाडौँ, मंसिर २७ । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा

मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो, किन रोकिएको भन्दै नाराबाजी
काठमाडौं, मंसिर २७ । नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

एमालेले विगतमा गरेको संसद अवरोध संविधान सम्मत छैन : सभामुख सापकोटा
काठमाडौं, २७ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् । आज (सोमवार) नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले






