
देउवा- प्रचण्ड भेटवार्ता : एमसीसी आज संसदमा टेबल नगर्ने
काठमाडौं , फागुन ४ । अमेरिकी सहयोग परियोजना एमसीसी आज ( बुधबार) को प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट आज , २३ लाख भन्दा धेरैको हात रित्तो हुने
काठमाडौं, फागुन ४ । इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज (बुधबार) ३ः३० बजे बाँडफाँट हुन लागेको हो

राष्ट्र उत्थान लघुवित्तको आइपीओ आजदेखि खुल्यो,कति कित्ता दिने आवेदन ?
काठमाडौं, फागुन ४ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारणका लागि आज (फागुन ४ गते बुधबार)

नेपाल बन्द: बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले बढाए सुरक्षा सतर्कता, ६ राजनीतिक दल सडकमा
काठमाडौं, फागुन ४ । विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो

एमसीसीको बिरोधमा आज नेपाल बन्द : काठमाडौं उपत्यकाबाट २३ जना पक्राउ
काठमाडौँ , फागुन ४ । एमसीसी सम्झौताको बिरोधमा ६ राजनीतिक दलले आज (बुधबार) का लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बिहानै २३ जना पक्राउ परेका छन् । सरकारले

संसद् बैठक आज, टेबल होला त एमसीसी सम्झौता ?
काठमाडौँ , फागुन ४ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ तर, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी
काठमाडौं, फागुन ३ । संघीय संसद सचिवालयले बुधबारको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन । सरकारले एमसीसी भोलिको बैठकमा

११ सहसचिवको सरुवा, को कहाँ पुगे ? ( सूचीसहित )
काठमाडौं , फागुन ३ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निणर्य गर्दै ११ जना सहसचिवको सरुवा गरेका

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ६८० संक्रमित थपिए
काठमाडौँ , फागुन ३ । नेपालमा थप ६८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४९८ र एन्टीजेन परिक्षणबाट १८२ गरि कुल ६८०

संसद भवन आसपासमा बढाइयो सुरक्षा सतर्कता, निषेधित क्षेत्र तोडे तत्काल कारबाहीे
काठमाडौं, फागुन ३ । गृह मन्त्रालयले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हुन सक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा

चार हजार १५७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट, कुन प्रदेशमा कति ?
काठमाडौं, फागुन ३ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग
काठमाडौं, फागुन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला

