Jagaran News

भोलिको संसद बैठकमा एमसीसी पेश हुन्छः शशांक कोइराला

काठमाडौं , फागुन ३ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले भोलि ( बुधबार) बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्बन्धी प्रस्ताव पेश हुने बताएका छन् । नयाँ

कांग्रेस एमसीसी पास गर्न तयार, भोलिको वैठकमा पेस गर्ने तयारी

काठमाडौं, फागुन ३ ।  सत्तारुढ नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बताएका छन्

अमेरिकाले दोहोर्‍यायाे- फागुन १६ भित्र एमसीसी पास नभए द्विपक्षीय सम्बन्ध प्रभावित हुन्छ

काठमाडौं , फागुन ३ ।  अमेरिकाले फागुन १६ भित्र संसद्‌बाट एमसीसी पास नभए द्विपक्षीय सम्बन्ध प्रभावित हुने चेतावनी दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले फेरि ‘डेडलाइन’ सम्झाउँदै यस्ताे चेतावनी

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेटवार्ता, यी विषयमा भयो छलफल

काठमाडौं , फागुन ३ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष

अडियो प्रकरणपछि प्रेम आले अप्ठ्यारोमा ! चौतर्फी आलोचना

काठमाडौं , फागुन ३ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिदै अपशब्द

कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक , एजेण्डा के छ ?

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी

प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

फागुन २ ।  प्रधान सेनापति प्रभुराम शर्मा र युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत सइद हामदान अल नाक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा

सिंहदरबारमा सर्वदलीय बैठक जारी, आएन एमाले

फागुन २ ।  सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सिंहदरबारमा अहिले सर्वदलीय बैठक चलिरहेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठक जारी

अक्षय कुमारको गोरखामा सैयौं नेपालीको आबेदन

काठमाडौं, फागुन १ ।  अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि कैयौ आवेदन परेको छ । यसै साता सो फिल्मको लागि नेपाली कलाकारहरु चाहियो भनेर अडिसन

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं, फागुन १- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले माघ २१ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार

स्थानीय निर्वाचनका लागि दुई लाख युवा मतदाता थपिने, १ करोड ७९ लाख मतदाता कायम

काठमाडौं, फागुन १ ।  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा करिब १ करोड ७९ लाख मतदाता कायम हुने बताएको छ। निर्वाचन आयोगले आजदेखि सुरु गरेको नियमित

कोरोना अपडेटः १० जनाको मृत्यु , ५२१ संक्रमित थपिए

काठमाडौं, फागुन १ । पछिल्लो समय नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३ पीसीआर र