Jagaran News

शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेद्वार

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि समूहगत रुपमा उम्मेदवारी दिने तयारी भइरहँदा शेखर कोइरालाको समूहमा डा। मिनेन्द्र रिजाल र गगनकुमार थापा पनि जोडिएका छन् । डा। रिजाल

कांग्रेसका पाँच कमजोरी औँल्याउँदै सभापतिको दौडबाट बाहिरिए पौडेल (विज्ञप्तिसहित)

काठमाडौँ- मंसिर २५ ।  सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू

शेयरधनीलाई बोनस होइन विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, मंसिर २५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छिन्। ललितपुर महानगरपालिकामा एक सहकारीको वार्षिक साधारणसभालाई

कांग्रेस महाधिवेशन : एक अध्यक्षसहित ३१ जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म अध्यक्ष पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले

देउवाले दिएको उपसभापति पदको ‘अफर’ शशांकद्वारा अस्वीकार

काठमाडौँ , मंसिर २५ । कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गरेका छन् । सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई पठाएका थिए ।

कैलालीमा भूपेन्द्र हत्या प्रकरणः पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं, मंसिर २५ । कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य ३ जना भने धरौटीमा छुटेका छन । जिल्ला

कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छन्। पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन् । पार्टीभित्र श्रमिकहरूको हकहितका

देउवा टिमको उपसभापतिमा विजय र पूर्णबहादुर, महामन्त्री अझै टुंगिएन

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन । अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम

कांग्रेस महाधिवेशन : बद्री पाण्डे र मानबहादुर विश्वकर्माको सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।पाण्डेले पिछडिएको

कल्याण गुरुङले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौं , म्रसिर २५ । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका

देशभर चिसो बढ्यो, आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाडौं, मंसिर २५ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ .४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम