Jagaran News

नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं , माघ २९। चारदेशीय टी-२० श्रृंखला अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । १९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रनमा समेटिँदा

टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि

काठमाडौं , माघ २९ । नेपाल टेलिकमको खुद मुनाफामा ६० करोड ८४ लाख रुपैयाँ वृद्धि भएको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक विवरणअनुसार टेलिकमले

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के-के भए कुराकानी ?

काठमाडौं, माघ २९ ।  सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच आज (शनिबार) बालुवाटारमा भएको बैठक बिना निष्कर्ष सकिएको छ । एमसीसी परियोजनाबारेको सत्तारुढ गठबन्धनका दलहरुले आ-आफ्नै अडान दोहोर्‍याएपछि बैठक बिना निष्कर्ष

हँसिया प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, माघ २९ । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला

विप्लव कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको तयारी, गर्यो यस्तो छलफल

काठमाडौँ , माघ २९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल गरेको छ । गृह मन्त्रालयमा शनिबार भएको

एमसीसीबारे प्रचण्डको झिल्के-मिल्के अभिव्यक्ति दूर्भाग्यपूर्ण : ईश्वर पोखरेल

काठमाडौँ , माघ २९ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्

सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक घाइते

काठमाडौँ , माघ २९ । सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाईतेघाइते भएका छन् । बागमती नगरपालिका–२, धरहरामा शनिवार

मोहन बैद्य भन्छन्- एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक

काठमाडौँ , माघ २९ ।  नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख

मौसममा सुधार, वर्षाको सम्भावना छैन

काठमाडौँ , माघ २९ । मौसममा पूर्ण रुपमा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहे

एमसीसीबारे देउवा, प्रचण्ड र माधव नेपाल छलफलमा

काठमाडौं, माघ २९ ।  अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण राजनीतिक तरङ्ग उठिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष

दाङमा जन्ती बोकेको बस दुर्घटना, २२ जना घाइते

काठमाडौं, माघ २९ । दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ। भारतबाट दुलही लिन कोइलावास हुँदै

निर्वाचन आयोगले हरेक दिन पत्रकार सम्मेलन गर्ने, तयारी तीव्र

काठमाडौँ, माघ २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी तयारी तीव्र पारेको छ। आइतबारदेखि आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका उपसचिव कमल ज्ञवालीले