
“नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक
काठमाडौं, २२ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै

जर्मन चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित
काठमाडौँ , २२ मंसिर । जर्मनीको संसद (बुन्डेस्टाग)ले ओलाफ स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ । सोशल डेमोक्रेट ओलाफ बुधबार देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र

सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्न राष्ट्रपतिको आग्रह
काठमाडौँ , २२ मंसिर । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित

सेयर बजारमा पुन : गिरावट, आज पनि घट्यो ५३ अंक
काठमाडौँ , २२ मंसिर । सेयर बजारमा पुन घट्नेक्रम अझै रोकिएको छैन । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको हो । साताको आइतबार

देउवालाई नेताहरूको सुझाव : सिटौलालाई जसरी पनि मिलाउनुपर्छ
काठमाडौँ , २२ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न महाधिवेशनमा आफ्नो समूहमा कृष्णप्रसाद सिटौला समूहलाई पनि जसरी पनि ‘एडजस्ट’ गर्नुपर्ने सुझाव दिएका छन् । निजी निवास बूढानीलकण्ठमा बसेको

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने
काठमडौँ , २२ मंसिर । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने

भारतीय रक्षा प्रमुख चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त
काठमाडौँ , २२ मंसिर । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई(सीरीज हेलिकोप्टर

बेडदेखि अक्सिजन सम्म तयारी अवस्थामा, दोस्रो लहरमा जस्तो दुःख नहुने
काठमाडौँ , २२ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ३८ भन्दा बढी देशहरूमा देखा परिसकेको छ । दक्षिण अफ्रिकामा देखिएको १२ दिनपछि र भारतमा देखिएको चार दिनपछि नेपालमा पनि

फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुदैँ
काठमाडौँ , २२ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वमा फेरि सन्त्रास फैलाएन भने फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनेछ । यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने

आज महिला लघुवित्तको ५० प्रतिशत लाभांश पारित हुँदै
काठमाडौँ , २२ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि घोषणा गरेको लाभांश आज पारित हुने भएको छ । गत वर्षको सञ्चित मूनाफाबाट महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँ , २२ मंसिर । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६

पौडेल समूहको बैठक : साझा उम्मेदवार चयन गर्न दबाब
काठमाडौँ , २२ मंसिर । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व








