Jagaran News

दाङ तुलसीपुरको जुत्ता गोदाममा भीषण आगलागी, पाँच जनाको घरभित्रै फसेर मृत्यु

काठमाडौं, माघ २८ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ । राति

फागुन १ गतेबाट त्रिविका कक्षा भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं , माघ २७ । फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै पठनपाठन गर्ने भएको छ । बिहीबार एक सूचना जारी गरेर त्रिविले क्याम्पसरविभागरस्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार

माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, कारण यस्तो छ

काठमाडौँ, माघ २७ । माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मनोरञ्जन रमण शर्माको अध्यक्षतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको

कोरोनाबाट थप १२ जनाको मुत्यु , १,३६९ संक्रमित थपिए

काठमाडौं , माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोभिड १९ संक्रमित थपिएका छन् । ११ हजार ८८० वटा नमुनामा परीक्षण गर्दा १,३६९ नमुनामा संक्रमण पुष्टि

कांग्रेस कार्यसम्पादन समिति बैठकः एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ , माघ २७ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी पार्टी कार्यालय सानेपामा जारी बैठकमा

राप्रपाको केन्द्रीय समिति बैठक फागुन ११ मा, पदाधिकारी बैठकले के के निर्णय गर्यो ?

काठमाडौं, माघ २७ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा विहिबार सम्पन्न भएको छ । राप्रपाको पदाधिकारी बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते

एसईईको जिम्मा प्रदेशलाई दिन सिफारिस

काठमाडौं, माघ २७ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेश तहलाई दिन सिफारिस गरेको छ। बोर्डमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। एसईई सञ्चालनको जिम्मा

२८ वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, माघ २७ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन केन्द्रित एजेन्डा

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार

नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट

काठमाडौं, माघ २७ ।  साताको कारोबारको अन्तिम दिन विहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । विहिबार कारोबार भएका

प्रधानमन्त्रीलाई प्रचण्ड र माधव नेपालले भने- तत्काल एमसीसी पास गर्न सकिँदैन

काठमाडौं, माघ २७ । सत्तारुढ दलका दुई शीर्ष नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमसीसी पास गर्न नसकिने बताएका