Jagaran News

एमसीसी नेपालको विकासको पक्षमा छ- महन्थ ठाकुर

काठमाडौं, फागुन १५ ।   लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले

एमसीसीका विषयमा जारी गरिएको ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ?

काठमाडौं, फागुन १५ ।  अमेरिकी सहायता परियोजना एमसीसीका विषमा ११ बुँदे व्याख्यात्मक टिप्पणी सार्वजनिक गरिएको छ। सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले व्याख्यात्मक टिप्पणीपछि एमसीसी अनुमोदन गर्न सहमति

एमसीसी पास देशप्रतिको गद्दारी : भीम रावल

काठमाडौं , फागुन १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संविधान विपरीत रहेको जिकिर गरेका छन् । आजको संसद वैठकमा बोल्दै उनले एमसीसीले दिएको सल्लाह

अभिनेता पल शाह प्रहरी नियन्त्रणमा , भने– म निर्दोष छु, अदालतमै प्रमाण पेस गर्छु

काठमाडौं, फागुन १५ ।  चर्चित अभिनेता एवम् मोडल पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन्।आइतबार उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ

एमसीसी पास गर्न सुरु भयो संसद बैठक, एमालेको अवरोध कायमै

काठमाडौं, फागुन १५ । अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न प्रतिनिधिसभाको बैठक केही बेरअघि सुरु भएको छ। तर यो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै वेल घेराउ गरिरहेको

एमसीसीको विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं , फागुन १५ । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध आज पनि प्रर्दशन जारी छ। प्रदर्शनकारीहरुले बानेश्वर वरपर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्। उनीहरुले एमसीसी राष्ट्रघाती भन्दै कुनै पनि हिसाबले अनुमोदन

इन्भेष्टमेण्ट बैंक ३७औँ वर्षमा, ल्यायो २० वर्षमा ६ गुणा रकम पाइने मुद्दती खाता

काठमाडौँ, फागुन १५ ।  नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखा

दराज एपमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौँ, फागुन १५ ।  आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजव्बीच सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र

विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, फागुन १५ ।  सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको

गठबन्धन बच्ने, एमसीसीको समस्या हल हुने उपाय ‘व्याख्यात्मक घोषणा’ : प्रचण्ड

काठमार्डाै, फागुन १५ ।   सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आज

तोकिएको समयमै मेलम्ची खानेपानी उपत्यकामा भित्र्याउँन सरकार प्रतिवद्ध छ : मन्त्री चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंवासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

काठमाडौं , फागुन १५  । सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन