Jagaran News

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णय

काठमाडौँ , फागुन १५ ।  सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित

रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार प्रभावित, नेपाल आउने सामान बाटोमै रोकियो

  काठमाडौं , फागुन १५ । रुसले युक्रेनमा आक्रमण गरेपछि यतिबेला विश्व बजारमा तेल, सुनचाँदी लगायतको मूल्य उकालो लाग्न थालेको छ । नेपालको समेत आयातकर्ता यी देशबीच बढ्दो द्धन्द्धका कारण

एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-माधव,  थप निर्णय लिन बैठक बस्दै

काठमाडौं , फागुन १५ । माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन् । सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, अब अघि बढ्ला एमसीसी ?

काठमाडौं , फागुन १५ । लगातार दुईपल्ट स्थगित गरिएको प्रतिनिधिसभाको वैठक आज ९आइतबार० फेरि बस्दै छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय

ओलीको दावी : प्रचण्ड-माधव नेपाल एमसीसी पास गर्न राजी भइसकेका छन्

काठमाडौँ , फागुन १४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसी

युक्रेनी सेनाको दाबी : ३५ सय रुसी सेना मारिए, १४ विमान कब्जा

काठमाडौँ , फागुन १४ ।  युक्रेनले रसियाका तीन हजार पाँच सय बढी सैनिकको मारिएको दाबी गरेको छ । युक्रेनका सेनाले रुसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको

भोलिको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल

काठमाडौँ , फागुन १४ ।  भोलि (आइतबार) को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, १५५ संक्रमित

काठमाडौँ , फागुन १४ । नेपालमा थप १५५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १०१ र एन्टीजेन परिक्षणबाट ५४ गरि कुल १५५

एमसीसीबारे संस्थागत निर्णय गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाको अल्टिमेटम

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी बारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन- थापा

काठमाडौँ , फागुन १४ ।  नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई

ओली फेरि सत्तामा आए नेपाल सिध्याई दिन्छन् : माधव नेपाल

काठमाडौँ , फागुन १४ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘केपी शर्मा ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने’ आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष

पर्यटकीय क्षेत्रको विकासबाट नै मुलुक समृद्ध हुन्छ : मन्त्री आले

काठमाडौँ , फागुन १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् । अत्तरिया