लाग्छ लाग्छ आँशुको सराप पक्का लाग्छ !

मुक्तकः

लाग्छ लाग्छ आँशुको सराप पक्का लाग्छ !!

ढिलो चाडो होला समय घुमी फेरि आफैतिर आइपुग्छ !
दिल तोडेउ अनि मन दुखाएउ आज !!

मेरो पीडामा मौन रहेको त्यो मन एकदिन पक्कै भतभति पोल्छ !

लाग्छ लाग्छ आँशुको सराप पक्का लाग्छ !!
ढिलो चाडो होला समय घुमी फेरि आफैतिर आइपुग्छ !

पार्वती पाठक, काठमाडौं

प्रतिक्रिया दिनुहोस्