
नेप्सेमा हरियाली, १०१ अंकले बढ्यो, कारोबार रकम झन्डै ५ अर्ब नजिक
काठमाडौं, फागुन २९ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०१. ०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स १६.३७ अंक, फ्लोट इण्डेक्स ६.७४ अंक

नेशनल लाइफ इन्स्योरेन्सको ३३औं वार्षिक साधारण सभा सम्पन्न, बोनस स्वीकृत
काठमाडौं, फागुन २९ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाले आव. २०७६/७७ का लागि चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश
काठमाडौं, फागुन २९ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आज नियमित पेसीको

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, फागुन २९ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिबार त्रियुगा

साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ प्रस्थान
काठमाडौं, फागुन २९ । भारतमा आयोजना हुने साफ यू १८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत

मेगा बैंकको २०४औं शाखा कुलेश्वरमा
काठमाडौँ , फागुन २९ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि

निलम्बित प्रधानन्यायाधीश जवराविरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने
काठमाडौं , फागुन २९ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आउँदो चैत २ गते बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा महाअभियोग

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस
काठमाडौं, फागुन २९ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्मा पेस भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन्

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थमन्त्री शर्माको स्वीकारोक्ति
काठमाडौं , फागुन २९ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गरेका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित

काठमाडौंको बानेश्वरमा एक युवकमाथि खुकुरी प्रहार
काठमाडौं, फागुन २९ । काठमाडौंको मध्य बानेश्वरमा युवकमाथि खुकुरी प्रहार गरिएको छ । गत बिहिबार अछामको मंगलसेन नगरपालिका–३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमन सिंह बोगटीलाई उनकै साथीले खुकुरी

रुस र युक्रेनबीचको लडाइँः १३ सय रुसी सेना मारिएको युक्रेनका राष्ट्रपतिको दाबि
काठमाडौं, फागुन २९ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना

एनआईसी एसियाका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट
काठमाडौं, फागुन २९ । एनआईसी एसिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट






