
माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण
काठमाडौं, चैत १ । माछापुच्छ्रे बैंक लि. ले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल

फेरि तनहुँ नै फर्काइयो पल शाहलाई , गैंडाकोटमा दिए यस्तो बयान
काठमाडौं , चैत १ । उमेर नपुगेकी किशोरीमाथि जबर्जस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका

सङ्खुवासभा बस दुर्घटना: मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय
काठमाडौं, चैत १ । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख दिने भएको छ ।गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको

‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना सार्वजनिक
काठमाडौं, चैत १ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह
काठमाडौं, चैत १ । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरूलाई पनि आग्रह गरेका छन्। मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै

शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्यो, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार
काठमाडौं, चैत १ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७

नेपालमा तापक्रम बढ्दै : हावाहुरी चल्ने हुँदा सचेत रहन सुझाव
काठमाडौं, चैत १ । नेपालमा पछिल्ला दिनहरूमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्। सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तथा एउटा

राष्ट्रपति भण्डारी र साउदी अरबका राजकुमारबीच भेटवार्ता
काठमाडौं , चैत १ । दुई दिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल

एमसीसीको भ्रम चिर्दै कांग्रेस !
काठमाडौं । स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो । हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे

स्थानीय चुनावमा एक्लै ६० देखि ७० प्रतिशत सिट जित्छौँ : ओली
काठमाडौं , चैत १ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन् ।

चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा
काठमाडौं, चैत १ । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका

सुनको मूल्य तोलामा १८ सयले घट्यो,कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं , चैत १ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले






