
नेपाल र साउदी अरबबीच शिक्षा, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुल्यो
काठमाडौं, चैत्र १ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा।नारायण खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि

प्रधानमन्त्री देउवासँग साउदी राजकुमारको भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं , चैत्र १। नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सोमबार श्रीलंकाबाट नेपाल

यू–१८ महिला साफ च्याम्पियनसिपमा आज नेपाल भारतसँग भिड्दै
काठमाडौँ, चैत्र १ । यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आयोजक भारतको सामना गर्ने भएको छ । भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका

नयाँ शैक्षिक सत्र जेठ १ बाट सुरु हुने , परीक्षा र भर्ना अभियान वैशाखमै सक्नुपर्ने
काठमाडौं, चैत्र १ । २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट शुरु गर्ने निणर्य सरकारले गरेको छ । त्यसका लागि आगमी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नु

साउदी अरबका राजकुमार नेपालमाः आज उच्चस्तरीय भेटवार्ता गर्दै
काठमाडौं , चैत्र १ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक शुरु हुने जनाइएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री

तनहुँमा बस र टाटा सुमो ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं, फागुन २९ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो बस र टाटा सुमो गाडी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी

दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्यो
काठमाडौं, फागुन २९ । मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गरिने भएको छ । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको देश मलेसियाको लागि श्रम स्वीकृति सुरु

७ नगरपालिका उत्कृष्ट घोषित, हेर्नुहोस् कुन- कुन परे ?
काठमाडौं , फागुन २९ । नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

भारतले महाकालीको बहाव नेपालतर्फ फर्काउँदै छ, सरकार मौन छ : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भए पनि सरकार नबोलेको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण

घट्दै नेपालमा कोरोना: मृत्यु हुनेको संख्या शून्य , थप ६५ जनामा संक्रमण पुष्टि
काठमाडौं, फागुन २९ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण विस्तारै ओरालो तर्फ लागी रहेको छ ।एकाएक बढेको भाइरसअलिे आएर भने घट्दै जान थालेको हो । यसैबीच पछिल्लो समय देशभ २४

सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा
काठमाडौँ, फागुन २९ । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटार स्थीत यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन भौतिक

समायोजन नगरिए ८ गतेदेखि गाडी भाडा बढाउने व्यवसायीको चेतावनी
काठमाडौं , फागुन २९ । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरिए एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक-पटक मूल्यवृद्धि हुँदा पनि गत






