Jagaran News

उपत्यकामा नबिल बैंकका चार नयाँ शाखा थपिए

काठमाडौं , फागुन २९ ।   नबिल बैंकले आइतबार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी चार नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद

एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु: प्रचण्ड

काठमाडौं, फागुन २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेसीमा

काठमाडौं , फागुन २९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जनाविरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका

प्रतिनिधिसभा वैठक बस्दै : सम्भावित कार्यसूचीमा महाभियोगको प्रस्ताव

काठमाडौं , फागुन २९ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । दशौं अधिवेशनको ११ औं बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद्

आजदेखि कांग्रेसको स्थानीय निर्वाचन लक्षित एक महिने चुनावी अभियान शुरु हुँदै

काठमाडौं, फागुन २९ । । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान शुरु गर्दैछ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ, विद्युतीय उपकरण प्रयोग गरौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,फागुन २८ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेका छन् । ललितपुरमा

गठबन्धनकै भरमा चुनावको तयारी गर्नु हुँदैनः डा. भट्टराई

काठमाडौँ,फागुन २८ । जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गठबन्धनको भरमा चुनावको तयारी गर्न नहुने बताएका छन् । जसपा संघीय परिषद् बैठकमा समसामयिक राजनीति र पार्टीको कार्यदिशा समेटिएको प्रतिवेदन

थप ७३ जनामा कोरोना पुष्टि, १ सय ९२ जना संक्रमणमुक्त, मृत्यु कति ?

काठमाडौं , फागुन २८ । नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६२ जनामा गरिएको परीक्षणमा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कांग्रेसको सबैतिर चुनाव जित्छौं भन्ने दावी पैसाको धाक मात्रै : झलनाथ खनाल

काठमाडौं, फागुन २८ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आउँदो चुनावमा एक नम्बरमा झलनाथ हराउने निणर्य गरेको आरोप

परराष्ट्रमन्त्री खड्का र यूएईका अर्थमन्त्रीबीच टर्कीमा भेटवार्ता

काठमाडौं, फागुन २८ । परराष्ट्रमन्त्री डा। नारायण खड्का र यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौंक अल मारीसँग भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चमा भाग लिन टर्कीको अन्ताल्या पुगेका मन्त्री खड्काले

दिल्लीमा आगलागीबाट ७ जनाको मृत्यु

काठमाडौँ , फागुन २८ । नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला जस्तो : ओली

काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिबार नेपाल