Jagaran News

वैशाख १० सम्म सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइसक्न आयोगको अनुरोध

काठमाडौं, फागुन १७ ।  निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको

सुर्खेतमा कर्फ्यु उल्लंघन : प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २० प्रहरी घाइते

काठमाडौं, फागुन १७ । सुर्खेतको वीरेन्द्रनगरमा गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले राजनीतिक दलविरुद्ध चर्का नाराबाजीसमेत गरेका छन् । प्रहरी र

मंगलबार सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ , फागुन १७ ।  मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर तोलाको ९७ हजार ६०० मा

आज महाशिवरात्रि पर्व मनाइदै, , तीन लाख बढीले गरिसके पशुपतिनाथको दर्शन

काठमाडौं फागुन १७ । । महाशिवरात्रि पर्वका अवसरमा आज (मंगलबार) बिहान साढे ११ बजेसम्ममा तीन लाख बढी भक्तजनहरूले पशुपतिनाथको दर्शन गरेका छन् । भारत र नेपालका विभिन्न जिल्लाबाट आएका दर्शनार्थीहरूले

एमसीसी अनुमोदनविरुद्ध चर्कियो प्रदर्शन , सुर्खेतमा कर्फ्यू

काठमाडौं , फागुन १६ । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको विरोधमा प्रदर्शनकारी तोडफोडमा उत्रिएसँगै सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, १८० संक्रमित थपिए

काठमाडौं, फागुन १६ । नेपालमा थप १८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११९ र एन्टीजेन परिक्षणबाट ६१ गरि कुल १८० जना

अब गठबन्धन कायम रहन्छ, सरकार अगाडि बढ्छ : प्रचण्ड

काठमाडौं, फागुन १६ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत् एमसीसी पारित

‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख !

काठमाडौं, फागुन १६ । शुक्रबारबाट प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ गरेको छ । चलचित्रकी निर्मात्रीसमेत रहेकी नायिका पूजा शर्माले

४३ अंकले घट्यो नेप्से

काठमाडौं, फागुन १६ ।  साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित स्थानमा

काठमाडौं, फागुन १६ । गैरआवसीय नेपाली संघले रुस–युक्रने द्वन्द्व प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षित स्थानमा पुगेको बताएको छ । एनआरएनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको

रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

काठमाडौँ , फागुन १६ । युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित

एमसीसीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओली

काठमाडौं , फागुन १६ । हिजो ( आइतवार)को संसद बैठकबाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना एमसीसीलगायतका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।