Jagaran News

प्युठानमा बस दुर्घटना , एक बालकको मुत्यु, २२ जना घाइते

काठमाडौं, चैत ५ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे

सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त

काठमाडौं, चैत ५ । कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या

नेपाली काँग्रेसलाई १३ सिटमा झार्नुपर्छः ओली

काठमाडौँ, चैत ५ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही

जलाशयुक्त आयोजना अगाडि बढाउँछौँ- प्रधानमन्त्री देउवा

काठमाडौँ, चैत ५ ।  सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने

थप १७ जनामा कोरोना पुष्टि , ४०९ जना डिस्चार्ज

काठमाडौँ, चैत ५ । नेपालमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८ र एन्टीजेन परिक्षणबाट ९ गरि कुल १७ जना

‘दुई महिना नसुति भए पनि रात-दिन चुनावमा खटौं’: प्रचण्ड

काठमाडौं, चैत ५ ।  सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले धेरै सोच विचार गरेर मात्रै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको बताएका छन् । आज

निवार्चन आचारसंहिता- पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौं, चैत ४ ।  निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७८ ल्याएको छ । आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना

आईसीसी विश्व कप क्रिकेट: नेपाल यूएईसँग ४८ रनले पराजित

काठमाडौं, चैत ४ ।  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे एक सय ६९

मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना घाइते

काठमाडौं, चैत ४ । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मुत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा यात्रुबहाक बस दुर्घटनामा परेको हो

कक्षा १२ को परीक्षा जेठ १६ देखि संचालन हुने

काठमाडौँ , चैत ४ । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने

विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं, चैत ४ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग,

सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउँछु : मन्त्री भुसाल

काठमाडौं, चैत ४ ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सिंचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारण सभामा