Jagaran News

जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पूरै तयारीसाथ होमिऔँः प्रचण्ड

काठमाडौं , चैत ४ । सत्तासाझेदार दल नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारीहरूले माओवादीलाई निसाना बनाएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित स्ट्याटस पोस्ट गर्दै

स्थानीय तहको उम्मेदवारी बैशाख ११ र १२ गते, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने

काठमाडौं,चैत ४ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी

कोरोना अपडेटः थप ५१ जनामा संक्रमण पुष्टि , मृत्‍यु शून्‍य

काठमाडौं, चैत ४ ।  पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, चैत ४ । नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले

घुस लिएर लाइसेन्स दिएको आरोपमा नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत ४ ।   सवारी चालक अनुमतिपत्रको परीक्षामा घुस लिएर अनुत्तीणर्लाई उत्तीणर् गराएको आरोपमा यातायात व्यवस्था कार्यालय गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ – अर्थमन्त्री शर्मा

 काठमाडौं, चैत ४ ।  अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औँ स्थापना दिवसका

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, चैत ४ ।  तत्कालीन ओली सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको आजदेखि सुनुवाइ शुरु भएको छ । आज (शुक्रबार) ११ रिटमाथिको सुनुवाइ नसकिएपछि मुद्दा

५२ संवैधानिक पदमा नियुक्तिविरुद्धका मुद्दामाथि सुनुवाइ जारी, के आउँला फैसला ?

काठमाडौं , चैत ४ । सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धको मुद्दामा

पल शाहविरुद्ध तनहुँमा आज तेस्रोपल्ट म्याद थपिंदै, प्रहरीले जुटायो यस्ता प्रमाण

काठमाडौं, चैत ४ ।  अभिनेता पल शाहविरुद्ध आज (शुक्रबार) तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलो पटक सात दिन र

छुट्टाछुट्टै स्थानमा डुबेर पाँच जनाको मृत्यु

काठमाडौं, चैत ४ ।  इलाम, कैलाली, अछाम, सिन्धुपाल्चोक र रौतहटमा डुबेर पाँच जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राईको

मलेसियामा कोरोना संक्रमित बढ्दै: २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

काठमाडौं, चैत ४ “ । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ जनालाई कारबाही

काठमाडौं , चैत ४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन