Jagaran News

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्कनवीच टेलिफोन संवाद, के भयो कुराकानी ?

काठमाडौं , फागुन १८ । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सँग टेलिफोन संवाद गरेका छन् । रूसले युक्रेनमाथि गरेको आक्रमण र

एमसीसी अनुमोदनपछि पहिलोपल्ट संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं , फागुन १८ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज ९बुधबार० बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा

नेपाली सेनाले मनायो सेना दिवस, कलाकौशल प्रदर्शन

काठमाडौँ, फागुन १७ । नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवसका अवसरमा बढाइँ कवाजसहितको विशेष समारोह गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी

थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं , फागुन १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२

एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं , फागुन १७ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो ?

काठमाडौं , फागुन १७ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा

हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र एकै चुट्कीमा समाप्त पारियो : माधव नेपाल

काठमाडौं , फागुन १७ ।  सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमा अहंकार भरिएको बताएका छन् । ओलीले दुई

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

काठमाडौं , फागुन १७ ।  माछापुच्छ्रे बैेंकले एनइभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट–२०७८ को उपाधि जितेको छ । त्रिशूली किनारको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न प्रतियोतिामा आठ कर्पोरेट टिमको सहभागिता रहेको

पल पक्राउ प्रकरण : पीडित नाबालिगको पक्षमा बोले रेखा र ऋचा

काठमाडौं , फागुन १७ ।  कलाकार पल शाहमाथि बलात्कार आरोप लगाउने किशोरीको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला अभिनेत्रीद्वय रेखा थापा र ऋचा शर्माले मुख खोलेका छन्। मंगलबार बिहान

सभामुखको राजीनामा पर्खिरहेका छौं, नभए महाभियोग आउन सक्छ: ओली

काठमाडौं , फागुन १७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटविरुद्ध महाअभियोग प्रस्ताव आउन सक्ने बताएका छन् । आज काठमाडौंमा पार्टीले आयोजना गरेको

बाँकेको खजुरामा प्रेसर कुकर बम, सेनाद्वारा निष्कृय

काठमाडौं, फागुन १७ । बाँकेको खजुरा बजारको मनकमना चोक (हाकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ । चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेना, ६४ किमि लामो ट्याङ्कहरुको लस्कर

काठमाडौं, फागुन १७ । स्याटेलाइटबाट प्राप्त नयाँ तस्बिरहरूमा रुसी सैन्य सवारीसाधन ठूलो लाइनमा युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको देखिएको छ । तस्बिरहरूमा सयौँ हतियारयुक्त ट्यांक, टोज आर्टिलरी, लोजिस्टिक्स सपोर्ट भेइकल्स