Jagaran News

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि , ४८१ संक्रमणमुक्त, १ जनाको मृत्यु

काठमाडौं , चैत ८ । पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९५ जनाको पिसिआर

नेपाली फुटबल टोली ‘टिम अफ दी इयर’

काठमाडौं, चैत ८ ।   पूरा मानवजातिमाथि नै संकट निम्त्याउने गरी कोभिड- १९ को महामारी सुरु हुँदा अघिल्लो वर्ष जनजीवन निक्कै कष्टकर थियो । मानिसले मानिसलाई भेट्न डराउनु पर्ने अवस्था सृजना

श्रीलंकाका पेट्रोल पम्पमा सैनिक तैनाथ

काठमाडौं, चैत ८ ।  श्रीलंकामा सरकारले पेट्रोल पम्पहरूमा सेना पठाउन आदेश दिएको छ।  हिन्दुस्तान टाइम्सका अनुसार सरकारले सेनालाई पेट्रोल पम्पहरूमा पठाउन आदेश दिएको हो। अहिले श्रीलंकामा ७० वर्षयताकै सबैभन्दा खराब

एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन- वरिष्ठ नेता पौडेल

काठमाडौं, चैत ८ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बतएका छन् । ‘घर घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख)

आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार , साढे २ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, चैत ८ । शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो सोमवार १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य चार अङ्कले बढेर

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ , चैत ८ । सर्वोच्च अदालतले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भनि जारी गरेको आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ

काठमाडौँ उपत्यकाको सडक छेउका फोहर व्यवस्थापन हुन एक साता लाग्ने

काठमाडौँ , चैत ८ । काठमाडौँ उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं , चैत ८ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् । उनलाई मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजाय माग

काठमाडौं, चैत ८ ।  एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको

ग्लोबल आईएमई बैंकको शाखा कार्यालय बागलुङको बलेवामा

काठमाडौं, चैत ८ ।  ग्लोबल आईएमई बैंकले बागलुङको बलेवा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाका रूपमा परिमार्जित गरेको बैंकले जनाएको छ ।

जलस्रोत ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्छाैँ : मन्त्री भुसाल

काठमाडौं, चैत ८ ।  सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति, २०७७ कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन सो

सुनको मुल्य बढ्यो, नाघ्यो तोलाको लाख

काठमाडौँ , चैत ८ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ३ सयमा कारोबार