Jagaran News

आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभागको प्रमुखमा बिडारी

काठमाडौं, चैत  ९ । नेपाल पत्रकार महासंघले आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ। सो विभागको प्रमुखमा केन्द्रीय सदस्य शन्तराम बिडारी र उपप्रमुखमा सुभाष साह चयन भएका छन् ।

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि , २६९ जना संक्रमणमुक्त

काठमाडौं , चैत ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना

म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड, तीन दिनमा दिए डेढ लाखले आवेदन

काठमाडौं, चैत ९ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्ला

कोरोनाका कारण हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पर्‍यो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका

कानुन व्यवसायीको माग : ५२ संवैधानिक पदाधिकारीको काममा रोक लगाइयोस्

काठमाडौं, चैत ९ ।  संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त भएका ५२ पदाधिकारीलाई काम गर्न रोक लगाउन कानुन व्यवसायीहरूले माग गरेका छन् ।

सहरी विकासमन्त्री झाँक्रीद्वारा ट्राफिकलाई ह्वील लक र म्याजिक लाइट हस्तान्तरण

काठमाडौं , चैत ९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणको एक कार्यक्रमबीच झाँक्रीले महाशाखालाई २० ह्वील

२० अङ्कले घट्यो नेप्से

काठमाडौं, चैत ९ । दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३०

स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन हुन्छ : प्रकाशशरण महत

काठमाडौं, चैत ९ ।  सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पार्टीले चुनावी गठबन्धन गर्ने बताएका छन् । कांग्रेस धुलिखेलको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा

आईएमई र मिदासले गरे कक्षा १ देखि १० सम्म निःशुल्क ई‐लर्निङको व्यवस्था

काठमाडौं, चैत ९ ।  आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई र मिदास एजुकेसन प्रालिले सेवामा सहकार्य गरेका छन्। दुई कम्पनीको सहकार्यमा र्ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु गरेको हो। सो अभियान मंगलबारदेखि सुरु भएर

संविधानले दिएको जिम्मेवारी बहन गर्न संगठन तयार छ : प्रधानसेनापति

काठमाडौं, चैत ९ ।  प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सांगठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् । दिपायलमा

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं , चैत ९ । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न

कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच लामो समयपछि भेटवार्ता

काठमाडौं। चैत ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ । गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रत्याशी रहेका दुई