Jagaran News

युट्यूवमा आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा रेखा थापाको उजुरी

काठमाडौं , फागुन २० । अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी

दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु

काठमाडौं, फागुन २० । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा

प्रहरीको साइबर ब्यूरोले भन्यो– ‘युट्युव र टिकटकबाट भ्रम फैलाउनेलाई अब कारवाही हुन्छ ’

काठमाडौं, फागुन २० ।  साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न अनुरोध गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी

थप १०५ मा कोरोना संक्रमण पुष्टि , तीन जनाको मृत्यु

काठमाडौं, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४,९२४ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

एमसीसी सम्झौता पारितविरुद्ध वामपन्थी दलको राजधानीमा विरोध प्रदर्शन

काठमाडौँ , फागुन २० । एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका

एमसीसी पास गर्दा सभामुख र माधव नेपालसहितका १४ सांसदको पद बच्यो: प्रचण्ड

काठमाडौं, फागुन २० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको

रुस र युक्रेनबीच युद्ध क्षेत्रमा फसेका सर्वसाधारणको उद्धार गर्ने सहमति

काठमाडौं, फागुन २० । रुस र युक्रेन युद्ध क्षेत्रमा फसेका सर्वसाधारणलाई सहायता उपलब्ध गराउन तथा उद्धार गर्न सहमत भएका छन् । दुई देशका प्रतिनिधिमण्डलबीच बिहीबार भएको दोस्रो चरणको वार्तामा सेनाको

तङ्ग्रिँदै वैदेशिक रोजगार: १० महिनामा लिए करिब चार लाखले श्रम स्वीकृति

काठमाडौं, फागुन २० ।  कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका

माओवादी वैठकमा प्रचण्डले भने, ‘गठबन्धन टुट्दैन, चुनाव निश्चित’

काठमाडौं, फागुन २० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको

खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो, ‘कालोबजारी’ रोक्न माग

काठमाडौं , फागुन २० । पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको हो । गत साताबाट सुरु भएको

माओवादी केन्द्रीय कमिटी वैठक : मञ्चमा सँगै देखिए प्रचण्ड र नारायणकाजी

काठमाडौं, फागुन २० ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी वैठक दुई घण्टा ढिलो गरी शुरु भएको छ । वैठकमा सहभागी हुन शीर्ष नेताहरु बैठकस्थल पुगिसकेका छन् । राष्ट्रिय सभा गृहमा

पाटन–जावलाखेल–पुल्चोक धूम्रपान निषेधित क्षेत्र घोषणा !

काठमाडौं, फागुन २० ।  ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन