
कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याईं नगर्न सरकारको आग्रह
काठमाडौं , फागुन २२ । सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड- १९ को संक्रमण दर,

अघि बढ्दै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया ! कसरी बढ्छ त अब ?
काठमाडौं, फागुन २२ ।प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा

सुनको प्रतितोला मूल्य एक लाख नाघ्यो
काठमाडौं, फागुन २२ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार

पदाधिकारी चयनमा विवाद, माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं , फागुन २२ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अन्ततः स्थगित

दमौली बजारमा भिषण आगलागी, आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै
काठमाडौं, फागुन २२ । तनहुँको व्यास नगरपालिका-४ मुख्यचोकमा रहेको भूपाल हार्डवेयरको गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी शुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट

आजको मौसम कस्तो छ त ?
काठमाडौं, फागुन २२ । । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के-के छन् ?
काठमाडौं, फागुन २२ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौं अधिवेशनको १० औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको

माओवादी केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?
काठमाडौं , फागुन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज (आइतबार) फेरि बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका सांगठनिक विषय हुने कार्यालय सचिव

निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री देउवा
काठमाडौं , फागुन २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन

९१ जना कोरोना संक्रमित थपिए , मृत्यु शून्य
काठमाडौं , फागुन २१ । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २,६६२ पीसीआर र ३,५५८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९१ जनामा संक्रमण पुष्टि

आन्तरिक हवाई उडानको भाडा बढ्यो, कहाँका कति ? (सूचीसहित)
काठमाडौं, फागनु २१ । आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् । भोलि (आइतबार० देखि लागु

उपत्यकामा हट्यो सबै प्रतिबन्धात्मक व्यवस्था : नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरूप
काठमाडौं, फागनु २१ । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको

