Jagaran News

आज महिला दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

काठमाडौं, फागुन २४ । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै

परराष्ट्रमन्त्री खड्का आज टर्की भ्रमणमा जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं, फागुन २४ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्का आज (मंगलबार) साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न

रुस-युक्रेन युद्ध: ५६२ नेपाली सुरक्षित रुपमा सीमावर्ती देश पुगे

काठमाडौं, फागुन २४ । रुस(युक्रेन युद्धबाट प्रभावित ५६२ नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस(युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु

स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत

काठमाडौं, फागुन २३ । आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले ९ अर्ब ९५ करोड २९ लाख रुपैयाँ मागेकोमा

ललितपुर घटना : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

काठमााडौं, फागुन २३ – ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने

कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पुर्‍याउने

  काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एससीसी० सम्झौता बुझाउन नागरिकलाई घर(घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन

माछापुच्छ्रे बैंकले खोल्यो वीरगञ्जको आदर्श नगरमा नयाँ शाखा

काठमाडौं,फागुन २३ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्श नगरमा नयाँ शाखा खोलेको छ । शाखाको एक कार्यक्रमकाबीच वीरगञ्ज महानरपालिका मेयर विजय कुमार सरावगी र माछापुच्छ्रे बैंक

सामान्य बढ्यो शेयर बजार, २ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाडौं,फागुन २३। हिजो आइतवार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३

माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित (सूचीसहित)

काठमाडौं, फागुन२३। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् ।

ललितपुरमा शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु

काठमाडौं,  फागुन २३ । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार शितलनिवास पुगेर राष्ट्रपति

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं, फागुन २२ ।  नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार  बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट