Jagaran News

राजनीतिले थला पर्दै त्रिवि , उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग

काठमाडौं , फागुन २४ । त्रिभुवन विश्वविद्यालय राजनीतिले थला परेको छ। प्राज्ञीक थलोमा दलनिकट विद्यार्थी संगठनले राजनीतिक आवरणमा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय थला परेको हो। विगत दुई महिनादेखि त्रिवी

अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा छ : पूर्वगभर्नर नेपाल

काठमाडौं, फागुन २४ ।  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले राष्ट्र बैंकले मौद्रिक

नेता-कार्यकर्तालाई देउवाको आग्रह : चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगर्नूस्

काठमाडौं, फागुन २४ ।  प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । आज (मंगलबार) पार्टी कार्यालयमा

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

काठमाडौं, फागुन २४ । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं, फागुन २४ ।  नेष्डो समृद्ध लघुवित्तको आइपीओ र बाँडफाँट भएको छ ।  मंगलबा  बाँडफाँट भएको यस आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।

किन मनाइन्छ मार्च ८ मै अन्तर्राष्ट्रिय नारी दिवस ,  के पुरुष दिवस पनि छ त ?

काठमाडौं, फागुन २४ ।  मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर नारी दिवस मनाउने गरिन्छ । तर नारी दिवस मार्च ८ मा नै किन मनाइन्छ त

एमसीसी कार्यान्वयन हुन डेढ वर्ष लाग्ने !

काठमाडौं, फागुन २४ ।  मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) को बोर्ड बैठक फागुन अन्तिम साता बस्ने भएको छ। बैठकले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदनपछि कार्यान्वयनमा लैजाने प्रक्रियागत

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : अध्यक्ष ओली

काठमाडौं, फागुन २४ ।  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्। एमाले गण्डकी प्रदेश कमिटिद्वारा मंगलबार पोखरामा आयोजित पार्टी

कांग्रेसले खटायो ७७ जिल्लामा घरदैलो कार्यक्रमका लागि प्रतिनिधि

काठमाडौं, फागुन २४ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार घरदैलो अभियान सञ्चालन गर्न

सुनको भाउ तोलाकै एक लाख तीन हजार पुग्यो

काठमाडौंं , फागुन २४ ।  पछिल्लो समय सुनको भाउ छोइनसक्नु छ ।  नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको

आज महिला दिवसः राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना सन्देश

काठमाडौं, फागुन २४ । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै

परराष्ट्रमन्त्री खड्का आज टर्की भ्रमणमा जाँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं, फागुन २४ ।  परराष्ट्रमन्त्री डा. नारायण खड्का आज (मंगलबार) साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न