Jagaran News

निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड : भीम रावल

काठमाडौं, फागुन २० ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताएका छन् । आज (आइतबार) को प्रतिनिधि सभाको बैठकमा

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ६८ जना संक्रमित थपिए

काठमाडौँ, फागुन २२ । नेपालमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५४ र एन्टीजेन परिक्षणबाट १४ गरि कुल ६८ जना

युक्रेनकी उपराष्ट्रपतिले भनिन्, ‘स्थिति झन् बिग्रिँदै गयो, पुटिन रोकिएनन्’

काठमाडौं, फागुन २२ ।  युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्नाले देशको अवस्था अझ बिग्रिँदै गएको बताएकी छन् । बीबीसीसँग कुरा गर्दै उनले रुसको ‘चरमपन्थी योजना’ को अर्को लहर सुरु भएको बताइन् ।

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : गच्छदार

काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको

एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो

काठमाडौं, फागुन २२ । युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ । उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको

सुन आयातमा राष्ट्र बैंकले गर्यो कडाइ, अब दैनिक १० किलो मात्रै आयात गर्न पाइने

काठमाडौं, फागुन २२ । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ

साताको पहिलो दिन नै सेयरबजारमा गिरावट , साढे २ अर्बको कारोबार

काठमाडौं, फागुन २२ ।  सेयरबजारमा आज गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से ३.६६ अंकले घटेको हो। सेन्सिटिभ सूचक भने १.३१ अंकले बढेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज

पल शाहलाई थप १२ दिन हिरासतमै राख्न अदालतको अनुमति

काठमाडौं, फागुन २२ । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन

महाभियोगमा एमालेको पनि साथ: सरकारको प्रतिक्रिया – अब संसद चलायमान हुन्छ

काठमाडौं, फागुन २२ ।  सरकारले अब संसद चलायमान हुने विश्वास लिएको छ। माधव नेपालसहित १४ सांसद पदमुक्त र सभामुखको राजीनामा माग्दै ६ महिनायता निरन्तर अवरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

काठमाडौं, फागुन २२ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ । काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको

बलात्कार आरोपित एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं, फागुन २२ । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसद्लाई जानकारी गराएका हुन्। आफूले दिएको

संसद् भङ्ग गरेर निर्वाचनमा जाऔं : माधव नेपाल

काठमाडौं, फागुन २२ ।  सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक शुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले