
जनताको काम नगर्ने सांसद नआउने वातावरण बनाउनु पर्छ : रामचन्द्र पौडेल
काठमाडौं, फागनु २१ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताप्रति उत्तरदायी नभएका सांसदलाई अबको निर्वाचनमा जिताउन नहुने बताएका छन् । निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले

कांग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै
काठमाडौं, फागनु २१ । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदै छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली
काठमाडौं, फागनु २१ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज

संसदको अवरोध जारी रहे मंसिरअघि नै संघीय चुनाव हुन सक्छ : गगन थापा
काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदको अवरोध जारी रहे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान, ४ अभ्यास खेल खेल्ने
काठमाडौं, फागुन २१ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यद्वारा पद तथा गोपनियताको सपथ
काठमाडौं, फागुन २१ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ

रुसद्वारा युक्रेनसँग युद्धविरामको घोषणा
काठमाडौं, फागुन २१ । रुसले युद्धविरामको घोषणा गरेको छ । बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको १० औं दिनमा रसियाले युक्रेनसँग युद्धविरामको घोषणा गरेको बताएका छन् ।

नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज सपथ लिदै
काठमाडौं, फागुन २१ । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरुको शपथ आज हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार सदस्यहरुको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको

नेपालमा थप ६२ लाख मात्रा फाइजर खोप आउँदै
काठमाडौं, फागुन २१ । नेपालमा थप ६२ लाख मात्रा (डोज) फाइजर खोप आउने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको

५११ नेपाली ज्यान जोगाउन युक्रेन छाडेर सीमावर्ती देश पुगे
काठमाडौं , फागुन २१ । युद्धग्रस्त युक्रेनबाट ५११ नेपाली ज्यान जोगाउन सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा पुगेका छन् । अहिलेसम्म युक्रेनबाट पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा

स्कुटीको ठक्करबाट ग्वार्कोमा ६ वर्षीया बालिकाको मृत्यु
काठमाडौं, फागुन २० । ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको

देउवा, प्रचण्ड र ओलीले संसदबाट देश बेच्न खोजे : विप्लव
काठमाडौं, फागुन २० । एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्यालीको आयोजनासमेत गरेका छन्

