
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन
काठमाडौं , फागुन २० । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ । नेपालका मानव अधिकारवादीहरुले युक्रेनमाथि गरिएको बर्बर आक्रमण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन्

पल शाह प्रकरणमा बोल्यो मानवअधिकार आयोग, अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह
काठमाडौं, फागुन २० । राष्ट्रिय मानवअधिकार आयोगले अभिनेता पल शाह प्रकरणमा गोपनीयताको हक संकुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउनसम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ

स्थानीय तह निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आह्वान
काठमाडौं , फागुन २० । निर्वाचन आयोग आउँदो ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध शुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत

रुस-युक्रेन युद्ध : ५११ नेपाली युक्रेनबाट बाहिरिए
काठमाडौं, फागुन २० । रुस-युक्रेन युद्धबाट ज्यान जोगाउन अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया,

राष्ट्रिय सभाका यी सांसद आजबाट विदा हुँदै, सबैभन्दा बढी एमालेका
काठमाडौं , फागुन २० । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आज (शुक्रवार) बाट बिदा हुँदैछन् । बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली,

पत्रकार नम्रता शर्मा र भृकुटी राईलाई खोज पत्रकारिता पुरस्कार
काठमाडौं, फागुन १९ । पत्रकारद्वय नम्रता शर्मा र भृकुटी राईले खोजपत्रकारिता पुरस्कार जितेका छन् । नेपाली टाइम्समा प्रकाशित भिन्नाभिन्नै अनुसन्धानात्मक रिपोर्टिङका लागि शर्मा र राईले प्रतिष्ठित फेटिशोभ जर्नलिजम अवार्ड पाएका

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु
काठमाडौँ, फागुन १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७०

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे
काठमाडौं, फागुन १९ । युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआरका उच्चायुक्त

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले छुट्यायो ८ अर्ब ११ करोड रुपैयाँ
काठमाडौँ , फागुन १९ । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा

एमसीसी विरोधी मोर्चा बनाउन विप्लव सक्रिय, भीम रावलसँग भेटवार्ता
काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ । रावल निवासमा विप्लवले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित पुगेर

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा एमालेलाई आग्रह
काठमाडौं, फागुन १९ । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले

आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँछ : उपेन्द्र यादव
काठमाडौं, फागुन १९ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकालेको यादवले बताए

