
अबको राजनीतिक यात्रा जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल
काठमाडौं, पुस १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण

कोरोना अपडेटः थप २३५ जनामा संक्रमण पुष्टि , ४ जनाको मृत्यु
काठमाडौ,पुस १६ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर

सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता: जवाफसहित
काठमाडौं पुस १६ । पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को बीसौं वार्षिक साधारण सभा सम्पन्न
कठमाडौं, पुस १६ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहीवार काठमाडौंमा एक कार्यक्रमका साथ सभा सम्पन्न भएको हो । संचालक समितिका

बेला -बेला काठमाडौंमा बिजुली किन गइरहेको छ ? यसो भन्छन् घिसिङ
काठमाडौँ ,पुस १६ । पछिल्लो समय काठमाडौं उपत्यकामा बेला–बेला बत्ती जाने गरेको छ । यसरी बेला बेलमा बत्ती गइरहन थालेपछि गुनासो पनि बढेको छ । सामाजिक सञ्जालमा ऊर्जामन्त्री पम्फा भुसाल

पूर्वप्रधानन्यायाधीशदेखि बार अध्यक्षलगायतसम्मको सम्पत्ति छानबिन गर्न उजुरी
काठमाडौं, पुस १६ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरूलगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ। न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू,

विवाहकै राती दुलही ५ महिनाको गर्भवती थाहा पाएपछि दुलाहले दिए उजुरी
काठमाडौं, पुस १६ । भारतको उत्तर प्रदेशको मेरठमा एक दुलाहले विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि उजुरी दिएका छन्। विवाहको पहिलो राती श्रीमती ५ महिनाको

इमान बेचेर मन्त्रीको कुर्सीमा बस्दिनँ : प्रेम आले
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर

राजेन्द्र लिङ्देन पुगे रवीन्द्र मिश्र निवास , अघि बढ्यो ‘एकता वार्ता’
काठमाडौं, पुस १६ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील(साझा पार्टीबीच एकतासम्म जाने गरी वार्ता सुरु भएको छ। काठमाडौंमा भएको एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ
काठमाडौं , पुस १६ । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्री शर्माको जोड
काठमाडौं,पुस १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४औँ वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले यस्तो

भारतमा फेरी कोरोना संक्रमण बढ्दै, ओमिक्रोन संक्रमित १२७० पुगे
काठमाडौँ ,पुस १६ । छिमेकी मुलुक भारतमा हरेक दिन कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७६४ जनामा कोरोना






