Jagaran News

आजको मौसम : यी चार प्रदेशमा सामान्य वर्षाको सम्भावना

काठमाडौं , चैत १८ ।  भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा पनि परेको छ । बिहान प्रदेश १, मधेस प्रदेश लगायत बागमती र

आज घोडेजात्रा पर्व मनाईंदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं , चैत १८ । चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं , चैत १८ ।  प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) भारतको तीन दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन्

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, चैत १७ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद

तीन दिन मौसम बदली रहने, मौसमविद्ले दिए यस्तो डर लाग्दो चेतावनी

काठमाडौँ, चैत १७ । अझै तीन दिन देशको अधिकाश भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली

माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा पनि , शाखा सञ्जाल १६४

काठमाडौं, चैत १७ ।  माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज धनगढी उप महानगरपालिकाका

थप २५ जनामा कोरोना पुष्टि , ८९ संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौँ, चैत १७ । नेपालमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २४ र एन्टीजेन परिक्षणबाट १ गरि कुल २५ जना

‘ निष्ठाले चुनाव जित्नुपर्छ ’ ! समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव

काठमाडौं, चैत १७ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र

पपुवा न्युगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा, करणको ह्याट्रिक

काठमाडौं, चैत १७ ।  आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)

एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने विप्लवको चेतावनी

काठमाडौं , चैत १७ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका छन्। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै

शेयर बजार २४ अङ्कले घट्यो, कारोबार रकम २ अर्ब पनि पुगेन

काठमाडौं, चैत १७ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार

तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, चैत १७ ।  नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र