Jagaran News

हरियो चुनाव चिह्नबारे आयोगले दियो यस्तो प्रष्टीकरण

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको प्रष्टीकरण दिएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना

जापानले नेपाललाई दियो दुई अर्ब सात करोड अनुदान

काठमाडौं , फागुन २६ । जापानले नेपाललाई  दुई अर्ब सात करोड अनुदान सहयोग उपलव्ध गराउने निर्णय गरेको छ ।विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापानले उक्त रकम दिएको हो ।

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ- माधव नेपाल

काठमाडौं, फागुन २६ ।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटना : १६ सयभन्दा बढीको मृत्यु

काठमाडौं, फागुन २६ ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती

थप १ सय १२ जनामा कोरोना पुष्टि, मुत्यु शुन्य

काठमाडौं , फागुन २६ । नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा

काठमाडौं महानगरपालिकाको मेयर बन्ने राजेश हमालको चाहना !

काठमाडौं, फागुन २६ ।  अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने चाहना व्यक्त गरेका छन् । आफ्नै युट्युब च्यानलबाट प्रसारण हुन लागेको ‘अ डे आउट विथ राजेश हमाल’ कार्यक्रमको सार्वजनिक

शेयर बजारमा आज हरियालीः ५२ अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौं, फागुन २६ । केही दिनयता लगातार ओरालो लागिरहेको शेयर बजार आज बिहीवार भने बढेको छ । सेयरबजारमा आज हरियाली छाएको छ। आज शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २१

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेशको तयारीमा, ओलीसँग भेटवार्ता

काठमाडौं,फागुन २६ ।  अभिनेत्री करिश्मा मानन्धरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार

क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले पाए चर्चित नोवेल ‘लू’ को कपिराइट

काठमाडौं, फागुन २६ ।  क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सका कार्यकारी निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डे बीच चर्चित नोवल लू को कपिराइट हस्तान्तरण भएको छ । चलचित्र

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं, फागुन २६ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्स बीच आईसीएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिंग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संखुवासभा बस दुर्घटना: ज्यान गुमाएका १४ जनाकै सनाखत, एउटै नगरपालिकाका ११ जना

काठमाडौं , फागुन २६ । संखुवासभाको मादी नगरपालिका ६ सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १४ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार

आयल निगमको कार्यकारी निर्देशकमा थानी, भट्ट र सिटाैलाको नाम सिफारिस

काठमाडौं, फागुन २६ ।   नेपाल आयाल निगमको कार्यकारी निर्देशक छनोट समितिले निगमको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्राललयले गठन गरेको