
शेयर बजार २४ अङ्कले घट्यो, कारोबार रकम २ अर्ब पनि पुगेन
काठमाडौं, चैत १७ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार

तीन एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं, चैत १७ । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवाको निर्णयमा असन्तुष्ट डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र

सिटिजन्स बैंक र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल बीच सम्झौता
काठमाडौं, चैत १७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५

मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले काभ्रे स्थित श्री काठमाण्डौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस्

स्रोत नखुलेको ६३ लाखसहित तीन जना युवक पक्राउ
काठमाडौं, चैत १७ । महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ परेका छन् ।विगत पाँच दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश

प्रधानमन्त्री देउवा भोलि भारत भ्रमणमा जाँदै, यी चार मन्त्री पनि जानेछन् सँगै
काठमाडौं , चैत १७ । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि बिहीबार भारत जाने भएका छन् ।प्रधानमन्त्रीको भारत भ्रमणमा अन्य चार मन्त्री पनि सहभागी हुने भएका छन् ।

अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै छैन: अध्यक्ष ओली
काठमाडौं, चैत १७ । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट

वेरोजगार हुनुहुन्छ ? नेपाली सेनामा खुल्यो ४ हजारलाई रोजगारी
काठमाडौं, चैत १७ । नेपाली सेनामा ४ हजार जनालाई रोजगारीको अवसर खुलेको छ।सेनाले विभिन्न ब्यारेकमा सैन्य पदका लागि उक्त संख्यामा दरखास्त माग गरेको हो। यसअनुसार उपत्यका कमान्ड हेडक्वार्टर नारायणहिटी ब्यारेकमा

मन्त्रिपरिषद निर्णय : तीन डीआईजीलाई एआईजीमा बढुवा, दुई अध्यादेश ल्याइने
काठमाडौं, चैत १७ । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक ( डीआईजी)लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र

गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने प्रधानमन्त्रीको भनाई, भन्छन् – अफ्ठयारासँग भाग्दैन
काठमाडौं , चैत १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् । बिहीबार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्यो: प्रचण्ड
काठमाडौं , चैत १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको

गठबन्धन बैठक : महानगरको उम्मेद्वार केन्द्रले छान्ने, अरुको निर्णय तल्लो कमिटीले गर्ने
काठमाडौं , चैत १७ । सत्ता गठबन्धनले बैसाख ३० को स्थानीय तहको निर्वाचनमा महानगरपालिको उम्मेद्वार केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ । बाँकी तल्ला कमिटीमा पनि संयन्त्र बनाएर उम्मेदवार टुंगो






