
एकीकृत समाजवादीको घोषणापत्र: २०० युनिट बिजुली नि:शुल्क [पूर्णपाठ]
काठमाडौं, बैशाख ६ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक

स्थानीय तह निर्वाचन: मतपत्र छपाइ बढीमा १० दिनमा सकिने
काठमाडौं , बैशाख ६ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् ।काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन्

नेकपा (एकीकृत समाजवादी)को चुनावी घोषणा पत्र सार्वजनिक
काठमाडौं, बैशाख ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक

एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन : प्रचण्ड
काठमाडौं , बैशाख ६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ( एकीकृत समाजवादी)को अडानले चुनावी गठबन्धनमा सहमति नजुटेको बताएका छन् । माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा

मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो , धारामा कहिले आउला ?
काठमाडौं , बैशाख ६ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी गएराति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा

ललितपुर र उदयपुरमा दुई किशोरी बलात्कृत
काठमाडौं , बैशाख ६ । ललितपुर र उदयपुरमा दुई जना बलात्कृत भएका छन् । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक !
काठमाडौं, बैशाख ६ । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । महतोले आफ्नो फेसबुक ह्याक गरेर दुरुपयोग गरिएको आफ्नो पोष्टमा उल्लेख गरेका छन्

पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?
काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले

निर्वाचन तोकिएकै मितिमा हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं , बैशाख ६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ । सो क्रममा मंगलबार आयोगले पत्रकार सम्मेलन गरी पत्रकारहरुसँग अन्तरक्रिया पनि गरेको छ ।

तोलामा चार सयले घट्यो आज सुनको मूल्य
काठमाडौं, बैशाख ६ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर एक लाख दुई हजार १०० पुगेको छ।अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार

सत्ता गठबन्धनको बैठक सर्यो, अब कति बजे बस्ने भयो त ?
काठमाडौँ, बैशाख ६ । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक

षडयन्त्र हुँदैछ, गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा
काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । गठबन्धन टुटाउने षड्यन्त्र





















