
कोरोना अपडेटः थप २१६ जना संक्रमित थपिए , २ जनाको मृत्यु
काठमाडौँ । नेपालमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २१३ र एन्टीजेन परिक्षणबाट ३ गरि कुल २१६ जना संक्रमित थपिएको

सेयर बजारमा ६० अंकको वृद्धि, सबा ४ अर्बको कारोबार
काठमाडौँ , पुस १८ । साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से)मा भारी वृद्धि भएको छ । अघिल्लो साता घट्दो क्रममा रहेको सेयर बजार यो साताको सुरु दिनमा भने भारी

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान
काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको

स्वास्थ्य मन्त्रालयले भन्यो- ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा परीक्षण तीव्र बनाउनू र थप सतर्कता अपनाऔं
काठमाडौं ,पुस १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा

सभापति देउवाले सोमबार बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो

आरजु राणाको अर्थपूर्ण भारत भ्रमण, बिजेपी महासचिव चौथाइवालेसँग भेट
काठमाडौं पुस १८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन्

अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ , पुस १८ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की,

शाही, पौडेल र गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं, पुस १८ । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन

सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड
काठमाडौं,पुस १८ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व

सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आज बाट सुरु
मोहन पनेरु , धनगढी, पुस १८ । धनगढीमा आईतवारबाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिन देखि सुरु गरिने भुवा पर्व बाजुरा, बझाङ, अछाम,डोटी लगायत

संसद् भवनमा भीषण आगलागी
काठमाडौं , पुस १८ । ।एक संसद् भवनमा भीषण आगलागी भएको छ । दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको हो । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको

धनुषामा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलायो, ५ जना घाइते, अश्रु ग्याँस पनि प्रहार
काठमाडौं , पुस १८ । धनुषामा गोली चलेको छ । जनमत पार्टीले गरिरहेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो । गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते






