भरतपुरमा २८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता
काठमाडौं, बैशाख ३१ । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ ।
प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।
रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।















प्रतिक्रिया दिनुहोस्