Jagaran News

अबदेखि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप ३ महिनामै दिइने

काठमाण्डौ , चैत २० । अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ । यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा

चुनावी आचारसंहिता कार्यान्वयनबारे आयोगले दलहरूसँग छलफल गर्ने

काठमाडौं, चैत २० । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ। स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको

माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । चैत २० । । एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल

कोरोना मत्थर हुँदै गएपछि पर्यटकको संख्या बढ्यो, तीन महिनामा करिव ७९ हजार भित्रिए

काठमाडौं , चैत २० । कोरोना महामारी मत्थर हुँदै गएपछि नेपाल आउने पर्यटकको संख्या बढ्न थालेको छ । अध्यायगमन विभागका अनुसार सन् २०२२ सुरु भएपछिको तीन महिना (जनवरी, फेब्रुअरी र

समृद्ध नेपाल, सुखी नेपालीलाई माया गर्ने मात्र कम्युनिष्ट हुन : ओली

काठमाडौं, चैत २० । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् । एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार

दैनिक उपभोग्य वस्तु सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन, सबै जिल्लामा अनुगमन गरिने

काठमाडौं, चैत २० । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि

१४ सांसदबारे सुनुवाइ रोक्न सर्वोच्चमा माधव नेपाल पक्षको निवेदन

काठमाडौं । चैत २० । नेकपा एमाले छाडेका माधव नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज ९आइतबार० पूर्ण सुनुवाइ हुने भएपछि त्यसलाई रोक्न निवेदन परेको छ । पूणर् सुनुवाइका लागि

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि : बङ्गलादेशलाई विजुली बेच्न बाटो खुल्यो

काठमाडौं , चैत २० । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को घोषणाभन्दा पनि माथि उठेर भारतले

देउवाले सीमा विवादको विषय उठाए, तर मोदी बोलेनन्

काठमाडौं , चैत २० ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफलमा सीमा विवाद समाधानको पहल गर्न आग्रह गरेका छन् । तर, भारतले ठोस जवाफ दिएन । द्विपक्षीय छलफलपछिको संयुक्त पत्रकार

पेट्रोलियम पदार्थ बिक्री-वितरण आजदेखि सहज हुने, दुवै पक्षबीच जुट्यो यस्तो सहमति

काठमाडौं , चैत २० । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री(वितरण सहज बनाउने सहमति भएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार

प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किदै

काठमाडौं, चैत २० । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किदै छन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत १९ ।  कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आपूर्तिसचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत