अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित भएको छैन : आयोग

काठमाडौं, बैशाख ३० । निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नभएको जनाएको छ ।

केही ठाउँमा सामान्य विवादका कारण मतदान केहीबेर रोकिएपछि फेरि सुरु भएको आयोगले जनाएको छ ।

विवाद भएर मतदान रोकिएका ठाउँमा फेरि सुरु गर्ने तयारी भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्