Jagaran News

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

काठमाडौँ , २६ पुस । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

चैत्र ११ बाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउदैं

काठमाडौँ , २६ पुस । फिल्म ‘हेल्लो जिन्दगी’ ११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत गर्न थालेको छ । सोही क्रममा फिल्मका प्रमुख

शिक्षा मन्त्रालयद्धारा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ , २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट

ललिता निवास प्रकरण : अनुसन्धान प्रतिवेदन सीआईबीमै फर्काउने तयारीमा

बाठमाडौँ , २६ पुस । सरकारी वकिलले ललिता निवास जग्गा प्रकरणमा कीर्तेको मुद्दा चलाउन अनुसन्धान पर्याप्त नभएको भन्दै फाइल फिर्ता पठाउने तयारी गरेको छ । ललिता निवासको सरकारी जग्गा कीर्ते

मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि भैरहवाकी उर्मीलालाई

ज ग्राण्ड काठमाडौं ।‘ मिसे इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले हात पारेकी छन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा बिवाहित महिलाहरुबीच काठमाडौंमा गराएको प्रतिस्पर्धा उत्कृष्ट प्रस्तुतीका

प्रहरीमा एआईजीका ३ दरबन्दी थप्न गृह मन्त्रालयमा प्रस्ताव पेस

काठमाडौँ , २६ पुस । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गत साता संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)

दाङमा बस दुर्घटनाहुदाँ एक शिशुको मुत्यु

काठमाडौँ , २६ पुस । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै

ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

काठमाडौँ , २६ पुस । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि

भारतमा एकैदिन एक लाख ८० हजार संक्रमित

काठमाडौं, २६ । विश्वभर कोरोना भाइसरको तेस्रोलहर फैलिने क्रम तिब्र भएको छ । यस्तै छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्चमा रिट

काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको

कामना सेवा विकास बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीको लागि साझेदारी

काठमाडौं, पुस २५ । कामना सेवा विकास बैंक लिमिटेड रन मस्ते पे बिच नेपाल दूरसञ्चारकम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह पनि प्रदान (सूचीसहित)

काठमाडौं, पृुस २५ । आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।