Jagaran News

देउवाको आडमा यसरी पकड जमाउँदै छन् गगन !

काठमाडौं, चैत ११ ।  कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण

म माथि सिंगो राष्ट्रको जिम्मेवारी छ : अध्यक्ष दाहाल

काठमाडौं, चैत ११ । नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सिंगो राष्ट्रको जिम्मेवारी रहेको बताएका छन् । भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनु जरुरी- प्रधानमन्त्री देउवा

काठमडौं, चैत ११ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको

चिनियाँ विदेश मन्त्री वाङ दिउँसो ३ बजे काठमाण्डौ ओर्लिँदै, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, चैत ११ । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वतालिका भन्दा दुई घण्टा अगाडि नै काठमाण्डौ आइपुग्ने भएका छन् । विदेश मन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमण टोली अहिले दिउँसो ३

माधव नेपालको आरोप– ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्ने गरेका छन्

काठमाडौं, चैत ११ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार आयोजित महिला

पल शाहलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत जाने तयारी

काठमाडौं, चैत ११ । बलात्कार अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पक्षले उच्च अदालतमा निवेदन दिने भएको छ। केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन

स्थानीय तह निर्वाचन: साढे दुई लाख सुरक्षाकर्मी खटिँदै

काठमाडौं, चैत ११ ।  स्थानीय तह निर्वाचनमा साढे दुई लाखभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनालाई अन्तिम रूप दिई निर्वाचनमा खटिने सुरक्षा निकायको जिम्मेवारीसमेत प्रस्ट पारेको

एमाले र माओवादी केन्द्रका सात नेता चीनमा, गठबन्धनको चर्चाबीच किन गए एकाएक ?

काठमाडौं, चैत ११ ।  वाम गठबन्धनको चर्चा–परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन

प्रहरीका १४ हजार ५६७ जवान सहायक हवल्दारमा बढुवा सिफारिस ( सूचीसहित)

काठमाडौंं , चैत ११ । नेपाल प्रहरीका १४ हजार ५६७ जना जवानको बढुवा हुने भएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालै थप गरिएको पदमा बढुवा गर्न सिफारिस गरेको

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ , चैत ११ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै, के-के छन् कार्यक्रम ?

  काठमाडौं, चैत ११ । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : शर्तसहित चुनावी तालमेलको निर्णयको सम्भावना

काठमाडौं , चैत ११ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज  बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने छ । आजको बैठकले