
एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, के-के छन् एजेण्डा ?
काठमाडौं, चैत १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार) बस्ने भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा दिउँसो ३ बजे बस्ने बैठक

चिनियाँ विदेशमन्त्री वाङले आज राष्ट्रपति, प्रचण्ड र ओलीसँग भेटवार्ता गर्दै, आजै स्वदेश फर्किने
काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता

स्थानीय तह निर्वाचन : ६७६ निर्वाचन अधिकृत तोकिए, दुई करोड मतपत्र छापिने
काठमाडौं, चैत १३ । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । २०७९

पीएनजीविरुद्धको दोस्रो खेलमा पनि नेपालको हार
काठमाडौं, चैत १२ ।नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) क्रिकेट शृंखलामा पपुवा न्यूगिनी(पीएनजी)ले क्लिनस्विप गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले

थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
काठमाडौं, चैत १२ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ५५ जनाको नमूना परीक्षण गर्दा आठ

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, चैत १२ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खुमा ना.५ ख ७५०८ नम्बरको ट्रक, बागमती प्रदेश ०१-०२५ च.७२० नम्बरको डिआई

आगामी चुनावमा केपी पार्टी र प्रवृत्तिलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल
काठमाडौं, चैत १२ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आगामी निर्वाचनमा केपी पार्टीलाई धुलो चटाउने बताएका छन्। एकीकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, चैत १२ । नेपालको भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले औपचारिक भेटवार्ता सुरु गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

गठबन्धन मात्रै भन्दै गए भारतको कांग्रेस जस्तो हुनेछौं- डा. शेखर कोइराला
काठमाडौं , चैत १२ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको

गठबन्धन नगरौं भन्ने नेताहरुलाई देउवाको प्रश्न- एमाले-माओवादी मिल्यो भने के गर्ने ?
काठमाडौं , चैत १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् । पाँच दलीय गठबन्धन कायमै

मन्त्री कार्की भन्छन्– आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ
काठमाडौं , चैत १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा शनिबार उनले आसन्न स्थानीय

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए- ओली
काठमाडौं , चैत १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए

