
नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु हुँदै, सम्झदारी पत्रमा हस्ताक्षर हुने
काठमाडौँ , चैत १२ । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री

एमालेले दुई तिहाइको उल्टो दुई-तीन सिट जित्छ- झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे । काठमाडौंको नयाँ

आचारसंहिताको पूर्णपालनमा कडाइसाथ प्रस्तुत हुन सुझाव, मौन अवधिको पालना खै ?
काठमाडौँ चैत १२ । निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्ने गराउने सिलसिलामा कसैसँग नलत्रन र कडाइका साथ प्रस्तुत हुन सुझाव दिइएको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा आयोग र

प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौं, १२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् । श्रीलंकामा

आज नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै, सिरिज बराबरी गर्ने लक्ष्य
काठमाडौं , चैत १२ । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शनिबार पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु

चिनियाँ विदेशमन्त्रीले आज शीर्ष नेतासँग भेटवार्ता गर्दै, यस्तो छ भ्रमण तालिका
काठमाडौं, चैत १ । तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौँ आइपुगेका छन्।परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै

एक लाख म्यादी प्रहरीका लागि देशभरबाट दुई लाख ८९ हजार आवेदन
काठमाडौं, चैत १२ । स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झण्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार

मौलाउँदै कांग्रेसको गुटबन्दी- देउवालाई काउन्टर दिँदै शेखर र रामचन्द्र
काठमाडौं, चैत ११ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसमा गुटबन्दी मौलाउँदै गएको छ । सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढेको भन्दै नेता रामचन्द्र पौडेल र शेखर

रोहितको शतकका बाबजुत पनि पीएनजीसँग नेपाल ६ रनले पराजितल
काठमाडौं, चैत ११ । नेपाल जारी एकदिवसीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग पराजित भएको छ । पपुवा न्यूगिनीले नेपाललाई ६ रनले पराजति गरेको हो । पपुवा न्यूगिनीले दिएको २९३ रनको

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा आइपुगे
काठमाडौं, चैत ११ । चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, परराष्ट्रकै

रोहित बने एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय शतक बनाउने दोस्रो खेलाडी
काठमाडौं, चैत ११ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहितकुमार पौड्यालले एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट

कोरोना अपटेडः थप १२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य
काठमाडौं, चैत ११ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि

